राणा भारततिर • Image Khabar Image Khabar


राणा भारततिर


Imagekhabar
२३ माघ २०७४, मंगलवार १४:१३

राणा भारततिर

मुम्बईस्थित प्राकृतिक चिकित्सालयमा करिब दुई सातासम्म उनको स्वास्थ्योपचार गरिने पार्टी महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।

उनले मंगलबार साँझ नयाँदिल्लीमा केही भारतीय नेतासँगसमेत भेटघाट गर्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस्