२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पुँजीबजार वियरिष ट्रेन्डमा


0
Shares

बजार परिसूचक नेप्से ६ अंकले ओरालो लागेर १३ सय ९४ विन्दु कायम भएर थामियो ।

यसदिन कारोबार भएका सबै समूह रातो रहे । बिमा समूह सबैभन्दा उच्च ३० अंकले ओरालो लाग्यो । जलविद्युत् समू्ह भने २२ अंकले झर्‍यो । अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीका ७ लाख ९ हजार कित्ता सेयर जम्मा २४ करोड रुपैयाँ बराबरमा काराबार भएको एक्सचेन्जले जनाएको छ ।