Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


ट्रेड युनियन कांग्रेसका नवनिर्वाचित पदाधिकारीले लिए सपथ

काठमाडौं, असार ६ । नेपाल ट्रेड युनियन कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले आज सपथ लिएका छन् । राजधानीमा आज आयोजित कार्यक्रममा महाधिवेशनका प्रमुख निर्वाचन अधिकृत भरत खरेलले नवनिर्वाचित अध्यक्ष पुष्कर

विश्व शरणार्थी दिवस मनाइयो

काठमाडौं, असार ६ । आज विश्वभर शरणार्थी दिवस मनाइएको छ । वर्षेनी जुन २० का दिन यो दिवस मनाउने गरिन्छ । २००१ जुन २० देखि विश्व शरणार्थी दिवस मनाउने गरिएको

म्याद नाघेको जुसमा नयाँ मिति राख्ने प्रिन्ट कारखानामा छापा

पर्सा, असार ६ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिका वडा नम्बर ५ स्थित रेल्बे रोडमा रहेको एक प्रिन्ट कारखानामा छापा मारेको छ । म्याद गुज्रेको क्यान जुसमा नयाँ म्याद

डुंगा डुब्दा १८० भन्दा बढी मानिस बेपत्ता

जकार्ता, असार ६ । इण्डोनेसियाको सुमात्रा टापुमा रहेको तोवा तालमा डुंगा डुब्दा १८० भन्दा बढी मानिस हराइरहेका छन् । इदको बिदा मनाउन गएकाहरु दुर्घटनामा परेको बताइएको छ । डुंगामा क्षमताभन्दा

PM Oli and Chinese President Xi meet

Hari Lamichhane  Beijing, June 20 (RSS): Prime Minister KP Sharma Oli, who is on a six-day official visit to China, has paid a courtesy call on Chinese President Xi Jinping

पाटन अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु, छानविन गर्ने सहमति

काठमाडौं, असार ६ । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले ललितपुरस्थित पाटन अस्पतालमा तोडफोड गरेका छन् । गोदावरी नगरपालिका वडा नं. ९ छम्पी बस्ने कृशल मगरको उपचारका क्रममा

चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा, उपयुक्त समयमा आउने प्रतिवद्धता

चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा, उपयुक्त समयमा आउने प्रतिवद्धता हरि लामिछाने  बेइजिङ, असार ६ । ६ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी

मुआब्जा रकम आएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुचारु

भैरहवा, असार ६ । रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा पाउनुपर्ने मागसहित जारी आन्दोलन स्थगित भएको छ । सोमबारदेखि चलेको आन्दोलन मुआब्जा वितरणका लागि २ अर्ब

सप्तकोशीमा ट्रक खस्यो, दुई जनाको मृत्यु

राजविराज, असार ६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा आज ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरीको रामधुनी–१ झुम्का बस्ने ४५ वर्षीय घनश्याम

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

हरि लामिछाने  बेइजिङ, असार ६ । ६ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बेइजिङस्थित ग्रेट हल