Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


कटुवा पेस्तोलसहित एकजना पक्राउ

कैलाली, असार ६ । कैलालीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीले पेस्तोलसहित गोदावरी नगरपालिका–२ तेघरीस्थित सडक खण्डमा हिडिरहेको अवस्थामा सोही ठाउँका २५ वर्षीय तोया नाथलाई

राजपा नेपालले ६ महिनाभित्र महाधिवेशन गर्ने, सरकार अधिनायकवादतिर ढल्केको आरोप

काठमाडौं, असार ६ । राष्ट्रिय जनता पार्टी नेपालले ६ महिनाभित्र केन्द्रीय महाधिवेशन गर्ने गरी तयारी थालेको छ । राजपा केन्द्रीय कार्यालय बबरमहलमा बसेको राजनीतिक समितिको बैंठकले ६ महिनाभित्र महाधिवेशन गर्ने

निर्वाचनमा हुने अदृष्य खर्च र पारदर्शिताबारे छलफल

विराटनगर, असार ६ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निर्वाचनका क्रममा दल र उम्मेदवारले गर्ने अदृश्य खर्च र पारदर्शिताको विषयमा आवश्यक निर्णय लिनुपर्ने बताएका छन् । निर्वाचन आयोगले विराटनगरमा

कांग्रेसका जिल्ला सभापतिहरुले नेतृत्वलाई दिए यस्तो सुझाव (भिडियो)

हेटौंडा, असार ६ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले नेतृत्वलाई प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिएका छन् । हेटौंडामा जारी भेलामा जिल्ला सभापतिहरुले संसद्मा प्रतिपक्षीको भूमिका प्रभावकारी बनाउन र गुटको अन्त्य

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेवा आरम्भ

काठमाडौं, असार ६ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आजबाट आफ्नो कारोवार शुरु गरेको छ । कम्पनीमा नेपालका विशिष्ट व्यापारीक घराना र अरु व्यक्ति गरी १८२ जना संस्थापक शेयरधनी छन्

चार बुँदे सहमतिपछि सडक स्तरोन्नतिको काम सुरु

रसुवा, असार ६ । रसुवाको ठूलोस्यार्पुदेखि ठूलोभार्खुसम्मको सडकको स्तरोन्नतिको काम फेरि थालिने भएको छ । स्थानीय जनप्रनिनिधि, सडक डिभिजन कार्यालय, लाङटाङ राष्ट्रिय निकुञ्ज र स्थानीयवासीबीचको बहुपक्षीय वार्तापछि काम थालिने भएको

कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयमा फेला परेको बम सेनाद्वारा निष्कृय

धनकुटा, असार ६ । धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ । आज बिहान सेनाको बम निष्कृय टोलीले पाख्रिबास नगरपालिका–४

हेटौंडामा सुरु भयो गाडीमा जिपिएस प्रणाली, मोबाइलमै हेर्न सकिने

हेटौंडा, असार ६ । मोबाइल वा कम्युटरमै सवारी साधनको गति र रहेको स्थान पत्ता लगाउन सकिने प्रविधि नेपालमा लोकप्रिय बन्दै गएको छ । प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा पत्रकार

कांग्रेसका ८ केन्द्रीय सदस्यले जिल्ला सभापतिहरुलाई पत्रमार्फत गरे यस्तो आह्वान

हेटौंडा, असार ६ । नेपाली कांग्रेसका ८ जना केन्द्रीय सदस्यले जिल्ला सभापतिहरुलाई तत्काल महाधिवेशनको प्रक्रिया अघि बढाउन नेतृत्वलाई दबाब दिन आग्रह गरेका छन् । सभापति भेलाका सहभागीहरुलाई पत्र लेख्दै उनीहरुले

नेपालमा चिनियाँ लगानी गणनायोग्य : प्रधानमन्त्री ओली

हरि लामिछाने  बेइजिङ, असार ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताएका छन् । चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार