तनहुँ, असार ६ । तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित सेती नदीमा पौडी खेल्न गएका एक युवक आज डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रिसिङ घर भई हाल व्यास नपा–२ बस्दै
रमेश लम्साल काठमाडौं, असार ६ नेपाल र चीनबीच ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा
मस्को, असार ६ । रुसमा जारी विश्वकप फुटबलमा पोर्चुगलले पहिलो जित दर्ता गरेको छ । समूहको पहिलो खेलमा स्पेनसँग ३–३ गोलको बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलमा मोरक्कोलाई १–० ले पराजित
बझाङ, असार ६ । बझाङको चैनपुर–ताक्लाकोट सडकखण्डको तल्कोट गाउँपालिकास्थित बयालधारमा सुख्खा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध बनेको छ । डोजरले फराकिलो सडक बनाउने क्रममा माथिबाट पहिरो खसेपछि सडक बन्द भएको
काठमाडौं, असार ६ । गैरआवसीय नेपाल संघ (एनआरएन)ले सामाजिक संजालको माध्यमबाट नेपालको पर्यटनलाई विश्व बजारमा पु¥याउने उद्देश्यकासाथ भिडियो प्रतिश्पर्धा प्रतियोगिता सुरु गरेको छ । सहभागीले नेपालको पर्यटनमा आधारित भएर विभिन्न
काठमाडौं, असार ६ । पोखरा मूख्य कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले काठमाडौंको न्यूरोडमा आफ्नो ५३ औं शाखा संचालनमा ल्याएको छ । शाखाको बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले
गोरखा, असार ६ । पूर्वयुवराज पारस शाह पुर्ख्यौली थलो गोरखा पुगेका छन् । केही साधुसन्त र युवाहरुसहित गोरखा पुगेका उनले शाहवंशको कूलदेवी गोरखकाली र इष्टदेव गोरखनाथ मन्दिरमा पुजा गरे ।
बुटवल, असार ६ । प्रदेश नं ५ मा आव २०७५/०७६ का लागि राजश्व र व्ययको अनुमान (बजेटमाथिको सैद्धान्तिक छलफल) आज सकिएको छ । बजेटमाथिको सैद्धान्तिक छलफलमा सहभागी विपक्षी दलका प्रदेशसभा
प्रदिप पौडेल पोखरा, असार ६ । प्रदेश ४ मा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेको प्रदेश विनियोजन विधेयक रकम समानुपातिक बन्न नसकेको भन्दै सत्ता पक्षकै सांसदहरुले आपत्ति
काठमाडौं, असार ६ । गृह मन्त्रालयले लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस साताभर विभिन्न अभियानका साथ मनाउने निर्णय गरेको छ । स्वस्थ, सबल र समृद्ध नपालको प्रतिबद्धताः लागूऔषध अपराधविरुद्धको ऐक्यबद्धता