पूर्वयुवराज पारस शाह गोरखामा, शाह वंशको कूलदेवी र इष्टदेवको दर्शन • Image Khabar Image Khabar


पूर्वयुवराज पारस शाह गोरखामा, शाह वंशको कूलदेवी र इष्टदेवको दर्शन


Imagekhabar
६ असार २०७५, बुधबार ०७:३७

पूर्वयुवराज पारस शाह गोरखामा, शाह वंशको कूलदेवी र इष्टदेवको दर्शन

गोरखा, असार ६ । पूर्वयुवराज पारस शाह पुर्ख्यौली थलो गोरखा पुगेका छन् ।

केही साधुसन्त र युवाहरुसहित गोरखा पुगेका उनले शाहवंशको कूलदेवी गोरखकाली र इष्टदेव गोरखनाथ मन्दिरमा पुजा गरे ।

पूजापछि पूर्व युवराजले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी गोरखा संग्रहालयको अवलोकन गरेका थिए । संग्रहालयमा रहेका सामग्रीहरुमा उनले विशेष रुचि देखाएका थिए ।

उनलाई स्थानीय सर्वसाधारणले स्वागत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्