Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीन मैत्री दौड उद्घाटन

हरि लामिछाने  बेइजिङ, असार ७ । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गरेका छन् ।

धादिङमा ट्रक र माइक्रोबस ठोक्किँदा सातजना घाईते

नवराज छत्कुली धादिङ, असार ७ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नं ६, बैरेनीमा बिहीबार बिहान ट्रक र माइक्रोबस एक आपसमा ठोक्किँदा ७ जना घाईते भएका छन् ।

विश्व संगीत दिवस मनाइँदै

काठमाडौं, असार ७ । आज विश्व संगीत दिवस मनाइँदै छ । नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । अमेरिकी संगीतकार जोल कोहेनले सन् १९७६ मा यस दिवसको अवधारणा

भक्तपुरको मनोहरा पुलदेखि साँगासम्म टाइम कार्ड लागू

भक्तपुर, असार ७ । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको मनोहरा पुलदेखि साँगासम्म व्यापकरुपमा दुर्घटना बढेपछि दुर्घटना न्यूनीकरण अभियान शुरु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले दुर्घटना न्यूनीकरण अभियान शुरु गर्दै

कावेली करिडोर प्रशारण लाइनको काम सम्पन्न हुन ढिलाइ, उत्पादित विद्युत खेर जाँदै

इलाम, असार ७ । चार वर्षअघि नै सम्पन्न गर्नुपर्ने कावेली करीडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम सकिन अझै केही महिना लाग्ने भएको छ । काम ढिलो हुँदा इलाममा उत्पादित

रुखमा झुण्डिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला

डीबी विष्ट बझाङ, असार ७ । रुखमा झुण्डिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला परेको छ । थलारा गाउँपालिका–६ सेरालागाउँ की १२ वर्षीया पावर्ती गिरीको शव गाउँ नजिकैको वनमा रुखमा

लाखौंको लागतमा निर्माण गरिएका काठे पुल सेतीले बगायो

डीबी विष्ट बझाङ, असार ७ । लाखौंको लगानीमा सेती नदीका निर्माण गरिएका काठेपुलहरु बाढीले बगाएपछि सेती पारीको भूभाग यातायात सम्पर्कविहीन भएको छ । सेती नदी पारीका भूभागलाई सडक संजालस“ग जोड्न

म्याङलुङ्गलाई आगामी दुई वर्षभित्र बालमैत्री नगरपालिका बनाउने अभियान

तेह्रथुम, असार ७ । तेह्रथुमको म्याङलुङ्ग नगरपालिकालाई आगामी दुई वर्षभित्र बालमैत्री नगरपालिका बनाउने अभियान थालिएको छ । जनप्रतिनिधिहरुले नगरपालिकालाई दुई वर्षभित्र बालमैत्री स्थानीय तह बनाउने प्रतिवद्धता जनाउँदै हस्ताक्षरसमेत गरेका छन्

यो हो फलफूल र दुधको गाउँ, पूर्वलाहुरे र वैदेशिक रोजगारमा गएका युवाको मेहनत

म्याग्दी, असार ७ । धेरै वर्षसम्म विदेशमा बसेर गाउँमा फर्किएका म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका लाहुरेहरुले आफ्नो गाउँलाई ‘एफएम भिलेज’ अर्थात् फुड एण्ड मिल्क भिलेज (फलफूल र दुधको गाउँ) बनाएका छन्

आज विश्व योग दिवस

काठमाडौं, असार ७ । आज विश्व योग दिवस । जुन महिनाको २१ तारिख अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका