उपेन्द्र खनाल तनहुँ, असार ७ । तनहुँको बन्दीपुर गाउँपालिका–२, देप्चेका भूकम्प पीडितलाई घर बनाउँदा लिएको ऋणको व्याज तिर्न समस्या भएको छ । भूकम्पले घरलगायतका भौतिक संरचनामा ठूलो क्षति पु¥याएपछि भूकम्प
काठमाडौं, असार ६ । आजबाट सूर्य दक्षिणतिर लाग्ने भएकाले नेपाल लगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुनेछ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा सूर्य र पृथ्वीबीच
मस्को, असार ७ । विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह ‘सी’ को खेलमा डेनमार्क र अष्ट्रेलिया भिड्नेछन् । यो खेल नेपाली समय अनुसार आज बेलुकी पौने ६ बजे
वासिंटन, असार ७ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो आप्रवासी नीतिमा फेरबदल गरेका छन् । आप्रवासीलाई उनीहरुका बच्चासँग अलग गराउने नीतिको सर्वत्र आलोचना भएपछि ट्रम्पले उक्त कदम फिर्ता लिएका हुन्
मस्को, असार ७ । जारी विश्वकपको अघिल्लो खेलमा पोर्चुगलसँग ३–३ को बराबरी खेलेको स्पेनले बुधबार राति भएको खेलमा इरानमाथि जित हासिल गरेको छ । समूह बी अन्तर्गतको खेलमा स्पेनका लागि
मस्को, असार ७ । विश्वकप फुटबल अन्तर्गत समूह ‘ए’ को खेलमा उरुग्वेले साउदी अरेबियालाई १–० ले पराजित गरेको छ । खेलमा उरुग्वेलाई जिताउन २३ औं मिनेटमा लुइस सुवारेजले निर्णायक गोल
काठमाडौं, असार ७ । प्रधानमन्त्री केपी ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेइजिङमा भएको वार्ताले द्विपक्षीय साझेदारीका निम्ति दूरगामी आधारहरु खडा गरेको छ । खासगरी सार्वजनिक चर्चामा मात्र सीमित
काठमाडौं, असार ७ । विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) असफल भएपछि दाताले विद्यालय तहको राम्रो नतिजाका लागि दोस्रो चरणको सहयोग रकम राष्ट्रिय पाठ्यक्रम प्रारुप परिवर्तनमा लगाउन दबाब दिएको आरोप लागेको
काठमाडौं, असार ६ । वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएपछि उनीद्वारा स्थापित बाँसबारीस्थित न्यूरो अस्पतालको नाम परिवर्तन गरिएको छ । डा देवकोटाका भतिज वसन्त देवकोटाका अनुसार ‘नेसनल इन्ष्टिच्युट
पर्वत, असार ६ । पर्वतको कुस्मा नगरपालिका वडा नं ७ रोहोटेमा बुधबार दिउँसो जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । कुस्मा नगरपालिका–३ दुर्लुङ्गबाट कुस्माबजारतर्फ आउँदै गरेको ग१ज ६०६५ नम्बरको