Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


सप्तकोशीमा सञ्चालित ‘जेटबोट’ बन्द, यात्रुलाई सास्ती

धनकुटा, असार ६ । बाढी आउन थालेसँगै सप्तकोशी नदीमा सञ्चालित जेटबोट सेवा बन्द भएको छ । पहाडी क्षेत्रमा केही दिनयता निरन्तर बर्षाका कारण ढुंगामुढासहितको बाढी आउन थालेपछि जेटबोट सञ्चालन बन्द

अमेरिकामा आप्रवासन नीतिमा कडाइ गरिएसँगै १८ नेपाली पक्राउ

वासिंटन, असार ६ । अमेरिकामा कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियाली नागरिकलाई पक्राउ गरिएको छ । ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडाइ गरेपछि उनीहरुलाई पक्राउ गरी ओरेगनको एक कारागारमा

कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता

काठमाडौं, असार ६ । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उपचारमा सहुलियत दिने उद्देश्यले राजधानीको चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिसँग सम्झौता गरेको छ । सम्झौतामा कुमारी बैंक लिमिटेडका तर्फबाट

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिन्छ : प्रधानमन्त्री

हरि लामिछाने (रासस) बेइजिङ, असार ६ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन् ।

करिब ९०० मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

रमेश लम्साल (रासस) काठमाडौं, असार ६ । चिनियाँ लगानीकर्ताले नेपालका करिब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको

सिनामंगलमा टाटासुमोको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं, असार ६ । मंगलबार राति सिनामंगलमा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दोलखा स्थायी घर भइ हाल सिनामंगलमा बस्दै आएकी ४७ वर्षीया गोमा भुजेलको पैदलयात्राकाक्रममा सिनामंगलस्थित

भैरहवामा सुविधासम्पन्न बसपार्क निर्माणको काम अन्तिम चरणमा (भिडियो)

दीपक घिमिरे (इमेज) भैरहवा, असार ६ । भैरहवाको सिद्धार्थ बस टर्मिनललाई सुविधासम्पन्न बसपार्क बनाउने काम अन्तिम चरणमा पुगेको छ । साँघुरोका कारण बसपार्कमा पार्किङको समस्या भएकाले सुविधासम्पन्न राष्ट्रियस्तरको बसपार्क निर्माण

८ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर

हरि लामिछाने (रासस) बेइजिङ, असार ६ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना

पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण थालियो

जितेन्द्र भण्डारी (इमेज) पाँचथर, असार ६ । राष्ट्रिय परिचयपत्रको वितरणको काम पाँचथरबाट सुरु गरिएको छ । मंगलबार फिदिम नगरपालिका–४ की १०२ वर्षीया ज्येष्ठ नागरिक भगवतीदेवी भण्डारीलाई परिचयपत्र दिएर नेपालमै पहिलोपटक

कन्चनजंघा हिमाल आरोहण गरेकाहरुबाट यो वर्ष अहिलेसम्मकै बढी राजश्व संकलन

सन्तोष पुर्कुटी (इमेज) ताप्लेजुङ, असार ६ । कन्चनजंघा हिमाल आरोहण गरेकाहरुबाट यो वर्ष ८२ लाख २६ हजार ७०० रुपैयाँ राजश्व संकलन भएको छ । यो राजश्व अहिलेसम्मकै सबैभन्दा बढी भएको