Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


नेपाललाई थप चार हवाईमार्गः यस्तो छ भारतको शर्त (भिडियो)

लक्ष्मी लामा/उत्तम मानन्धर (इमेज) काठमाडौं, असार ६ । नेपाललाई थप चारओटा हवाईमार्ग दिन भारत सहमत भएको बताइएपनि पश्चिमतर्फका रुटहरुमा भने भारतले अहिले पनि शर्तहरु अघि सारेको खुलासा भएको छ ।

गौतमबुद्ध विमानस्थलको निर्माणकार्य ठप्प, प्राधिकरणका महानिर्देशकको राजीनामा माग

दीपक घिमिरे (इमेज) भैरहवा, असार ६ । राष्ट्रिय गौरवको आयोजना भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोकिएको तेस्रो दिनसम्म पनि खुलाउने पहल हुन सकेको छैन । विमानस्थल निर्माणका लागि अधिग्रहण

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट अमेरिका बाहिरियो

काठमाडौं, असार ६ । संयुक्तराष्ट्र संघीय मानवअधिकार परिषद्बाट अमेरिका बाहिरिएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले संयुक्त वक्तव्य जारी गर्दै मानवअधिकार परिषद्बाट

काश्मिर प्रदेशको सत्तारुढ गठबन्धनबाट भाजपा बाहिरियो

नयाँदिल्ली, असार ६ । भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले मंगलबार काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ । आफूहरूले अपेक्षा गरेअनुसार गठबन्धन सरकारले काम गर्न नसकेकाले गठबन्धनमा बसिरहनसक्ने

ओली–सी भेटवार्ता आज

काठमाडौं, असार ६ । चीनको ६ दिने औपचारिक भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चीनका राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । चीनको ‘ग्रेट हल अफ द पिपल’मा राष्ट्रपति

विश्वकपमा यी हुन् आजका तीन भिडन्त

काठमाडौं, असार ६ । विश्वकप फुटबलमा बुधबार (आज) तीनओटा खेल हुनेछन् । समूह ‘बी’को दोस्रो चरणको खेलमा पोर्चुगल र मोरक्को भिड्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुकी पौने ६ बजेदेखि

व्यापार तथा पारवहन सम्झौता कार्यान्वयन गर्न थप पहल : प्रधानमन्त्री

हरि लामिछाने (रासस) बेइजिङ, असार ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग विगतमा भएको व्यापार तथा पारवहन सम्झौता अघि बढाउन नेपालले थप पहल गरेको बताएका छन् । बेइजिङस्थित नेपाली दूतावासले

दुई राप्रपाबीच एकता प्रक्रिया सुरु

काठमाडौं, असार ६ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशमशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबीच एकताका लागि औपचारिकरुपमा मंगलबारदेखि प्रक्रिया सुरु भएको छ । दुई दलबीच वैचारिक

रुस विश्वकपको दोस्रो चरणनजिक, इजिप्ट समूह चरणबाटै बाहिरियो (गोल भिडियो)

काठमाडौं, असार ६ । इजिप्टलाई पाखा लगाउँदै रुस विश्वकप फुटबलको दोस्रो चरणनजिक पुगेको छ । समूह ‘ए’को दोस्रो चरणको खेलमा मंगलबार राति आयोजक रुसले इजिप्टलाई ३–१ ले हरायो । खेलको

सेनेगलले पोल्यान्डलाई २–१ ले हरायो (गोल भिडियो)

काठमाडौं, असार ६ । पोल्यान्डलाई हराउँदै सेनेगलले विश्वकप फुटबल २०१८ मा विजयी सुरुआत गरेको छ । रुसको मस्कोस्थित स्पार्टाक स्टेडियममा मंगलबार राति भएको समूह ‘एच’को दोस्रो खेलमा अफ्रिकन राष्ट्र सेनेगलले