Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


गैरसरकारी संस्थाहरुले नाफामुखीभन्दा सेवामुखी भएर काम गर्नुपर्छ : मुख्यमन्त्री राई

विराटनगर, असार ५ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले नेपालमा रहेका गैरसरकारी संस्थाहरुले जनताको मन जित्ने गरी काम नगरेको बताएका छन् । मोरङको धनपालथान गाउँपालिका–६ मा मंगलबार आयोजित विद्यालय,

कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा के हुँदैछ ? (भिडियो)

सरोज अधिकारी/सुवर्ण श्रेष्ठ (इमेज) हेटौंडा, असार ५ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विधान संशोधन र संघीय संरचनाअनुसारको पार्टी संगठन निर्माणलाई प्रमुख मुद्दा बनाउने तयारी गरेका छन् । हेटौंडामा सुरु भएको

स्वीडेनमा अन्धाधुन्ध गोली प्रहार, तीनजनाको मृत्यु

काठमाडौं, असार ५ । स्वीडेनको माल्मोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा तीनजनाको ज्यान गएको छ । सोमबार राति भएको सो घटनामा अरु थुप्रै घाइते भएका छन् । स्वीडेनको दक्षिणी

‘बजेटको ७० प्रतिशत कार्यान्वयन गर्नसके ठूलो उपलब्धि’

प्रदीप पौडेल (इमेज) पोखरा, असार ५ । प्रदेश नम्बर–४ का आन्तरिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेटको ७० प्रतिशत कार्यान्वयन गर्नसके ठूलो उपलब्धि हुने बताएका छन् । मंगलबार प्रदेश–४ को

योग दिवसमा ७७ ओटै जिल्ला सदरमुकाममा सामूहिक योग गराइने

काठमाडौं, असार ५ । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपालमा पनि सबै जिल्लामा योग दिवस मनाइने भएको छ । पतञ्जलि योगपीठ नेपालले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जुन २१ अर्थात्

प्रधानमन्त्री ओली बेइजिङमा

हरि लामिछाने (रासस) बेइजिङ, असार ५ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणकाक्रममा मंगलबार चीनको राजधानी बेइजिङ आइपुगेका छन् । चीनको राज्यपरिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आएका प्रधानमन्त्री

‘प्रधानमन्त्री र मन्त्रीहरु पद्धतिले नभइ निर्देशनले मुलुक चलाउन खेज्दैछन्’ (भिडियो)

अक्कल कुँवर/दिलिप पोखरेल (इमेज) काठमाडौं, असार ५ । बहुमतको दृष्टिले वर्तमान सरकार आधुनिक नेपालको सबैभन्दा शक्तिशाली सरकार हो । वर्तमान सरकारसँग दुईतिहाइभन्दा बढीको बहुमत छ । तर, सरकार गठन भएको

डा. उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं, असार ५ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । डा. देवकोटाको सोमबार अपराह्न काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । अन्त्येष्टिअघि

सरकार अधिनायकवादतर्फ उन्मुख भएको कांग्रेस शीर्ष नेताहरुको आरोप

हेटौंडा, असार ५ । नेपाली कांग्रेसका शीर्ष नेताहरुले कम्युनिष्ट सरकार अधिनायकवादी शासनतर्फ उन्मुख भएको आरोप लगाएका छन् । मंगलबारदेखि हेटौंडामा सुरु भएको जिल्ला सभापतिहरुको भेलामा बोल्दै कांग्रेस शीर्ष नेताहरुले अदालतमा

धनकुटामा बस दुर्घटना, ३४ जना घाइते

धनकुटा, असार ५ । कोसी राजमार्गअन्तर्गत् धनकुटाको भेडेटार–६ स्थित भोजपुरे-गोलाइमा मंगलबार एक यात्रीबाहक बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ कृषि भ्रमणको