१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


ट्रेड युनियन कांग्रेसका नवनिर्वाचित पदाधिकारीले लिए सपथ


0
Shares

काठमाडौं, असार ६ । नेपाल ट्रेड युनियन कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले आज सपथ लिएका छन् ।

राजधानीमा आज आयोजित कार्यक्रममा महाधिवेशनका प्रमुख निर्वाचन अधिकृत भरत खरेलले नवनिर्वाचित अध्यक्ष पुष्कर आचार्यलाई सपथ गराए । आचार्यले अन्य पदाधिकारी र सदस्यहरुलाई सपथ गराएका थिए ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष आचार्यले नेपाली कांग्रेसलाई परिवर्तन गर्ने दिशामा आपूmले अभियान अघि बढाउने बताए ।

कांग्रेस सत्तामा रहुन्जेल आफुहरुलाई पार्टीले बेवास्ता गरेको उनको आरोप थियो ।