Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


भक्तपुरमा चक्कु देखाएर ६ लाख लुटियो

भक्तपुर, साउन १५ । भक्तपुर नगरपालिका वडा नम्बर–८, ल्योसिंखेल, चुपिनघाटस्थित कहाँल्चामा मोटरसाइकलमा आएका दुईजनाले चक्कु देखाएर रु ६ लाख लुटेका छन् । चाँगुनारायण नगरपालिका वडा नम्बर–६, नगरकोटफेदी बस्ने वर्ष ५४

६ दिनको आइसीयू उपचारपछि डा. केसीलाई वार्डमा सारियो

काठमाडौं, साउन १५ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत् प्रा. डा. गोविन्द केसीलाई वार्डमा सारिएको छ । ६ दिन आइसीयूमा राखेर उपचार गरेपछि डा. केसीलाई मंगलबार वार्डमा सारिएको हो ।

सरकारले अदालतमाथि हमला गर्‍यो : पौडेल

उपेन्द्र खनाल (इमेज) तनहुँ, साउन १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले प्रधानन्यायाधीशमाथि अंकुश लगाएर स्वतन्त्र न्यायालयमाथि हमला गर्न खोजेको दाबी गरेका छन् । मंगलबार तनहुँको दमौलीमा कांग्रेसको

भाइले छिमेकीसँग मिलेर गरे दाजुको सिंगो परिवारकै हत्या

शिवहरि भट्टराई (इमेज) राजविराज, साउन १५ । सप्तरीको राजविराज नगरपालिका–१५, मुसहरनियाँमा सिंगो परिवारको हत्या भएको तथ्य सार्वजनिक भएको छ । नागरिकता बनाउने विषयमा विवाद हुँदा छिमेकीहरुसँग मिलेर भाइले दाजुको परिवारकै

‘कांग्रेस हात्ती हो, कम्युनिस्ट बोकाहरु मोटाउँदैमा बराबर हुनसक्छ ?’ (भिडियो)

काठमाडौं, साउन १५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालका कम्युनिस्टहरुलाई ‘बोका’को संज्ञा दिएका छन् । नेपाली कांग्रेस काठमाडौंले मंगलबार रत्नपार्कस्थित शान्तिबाटिकामा गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले आफ्ना पिता स्व.

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ लम्बियो, संविधानविद् के भन्छन् ? (भिडियो)

अक्कल कुँवर/भरत केसी (इमेज) काठमाडौं, साउन १५ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ प्रक्रिया लम्बिएसँगै विभिन्न प्रश्न उब्जिएका छन् । संवैधानिक परिषदले सिफारिस गरेपछि प्रस्तावित

सशस्त्र प्रहरीमा अब ८ बाहिनी

काठमाडौं, साउन १५ । सशस्त्र प्रहरीले देशको परिवर्तित संरचनाअनुसार संगठनलाई अघि बढाउने तयारी भइरहेको जनाएको छ । सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा मंगलबार पत्रकार सम्मेलन गरी नयाँ संरचना जानका लागि

चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता

काठमाडौं, साउन १५ । ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो

ललितपुरमा कांग्रेसको विरोध प्रदर्शन

ललितपुर, साउन १५ । नेपाली कांग्रेसले मंगलबार ललितपुरमा पनि सरकारको आलोचना गर्दै विरोध प्रदर्शन गर्‍यो । कम्युनिस्ट सरकारले बढाएको सबै प्रकारको कर फिर्ता लिनुपर्ने माग प्रदर्शनकारीको थियो । ललितपुरको पुल्चोकबाट

चितवनमा कांग्रेसको विरोध प्रदर्शन, दाहाललाई चेतावनी

चितवन, साउन १५ । नेपाली कांग्रेस चितवनले सरकारविरुद्ध मंगलबार नारायणगढमा विरोध प्रदर्शन गरेको छ । भतरपुरको चौबिसकोठीबाट सुरु भएको प्रदर्शन नारायणगढको पुलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा ठूलो