काठमाडौं, साउन १५ । नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिचि साइगोले नेपालको पूर्वाधार विकासमा थप सहयोग गर्न जापान तयार रहेको बताएका छन् । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसँगको भेटमा राजदूत
काठमाडौं, साउन १५ । नेपालको पहिलो ‘पेमेन्ट गेट वे’ इसेवा फोन पे प्रालि र नेपाल वायुसेवा निगमबीच अनलाइन टिकटिङका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवाका तर्फबाट सीइओ रोशन लामिछाने
काठमाडौं, साउन १५ । सनराइज बैंकले तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर–५, दाङमा आफ्नो शाखा विस्तार गरेको छ । यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा
काठमाडौं, साउन १५ । मंगलबार पनि सेयरबजार ऋणात्मक रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंक बराबरले ऋणात्मक रहेर ११ सय ९१ कायम भएर थामियो । कारोबार पनि १७ करोड
काठमाडौं, साउन १५ । आगामी असोजबाट पुँजीबजारमा पूर्णस्वचालित कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्जले कारोबारलाई सहज र सुविधायुक्त बनाउन यही साउन १ गतेदेखि नै ‘अनलाइन ट्रेडिङ’को परीक्षण सुरुआत
काठमाडौं, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले जानाजान बेरुजु गर्नु भ्रष्टाचार भएको बताएका छन् । बेरुजु बढ्नु सुशासनका लागिसमेत नराम्रो संकेत भएको उनको भनाइ छ । महालेखा परीक्षकको २०७४/०७५
काठमाडौं, साउन १५ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संघीय निजामती सेवा ऐनमाथि विशेष छलफल आवश्यक रहेको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले
काठमाडौं, साउन १५ । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीले जितेको छ । लिगको अन्तिम खेलमा मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै सशस्त्रले उपाधि जितेको
पर्सा, साउन १५ । वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५/७५ का लागि निर्धारण गरेको करको नयाँ दरलाई फिर्ता लिने निर्णय गरेको छ । वृद्धि गरिएको करको नयाँ दरको चौतर्फी विरोध भएपछि
काठमाडौं, साउन १५ । गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय र सोअन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह