काठमाडौं, साउन १६ । काठमाडौंको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन् । केन्द्रीय कारागार कार्यालयले दिएको जानकारीअनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा
भक्तपुर, साउन १६ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन् । गएराति आफ्नै कोठामा सुतिरहेका १७ वर्षीय सागर चापागाईंलाई उनका बाबु ४० वर्षीय डिल्लीराम चापागाईंले
नयाँ दिल्ली, साउन १६ । मोबाइल फोनमा कुरा गरिरहेको समयमा अचानक मोबाइल विस्फोट हुँदा एक युवकको मृत्यु भएको छ । आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा सोमबार उक्त घटना भएको भारतीय संचारमाध्यमले जनाएका
दिपक घिमिरे/ईमेज: भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवामा संचालन गर्न लागेको सिद्धार्थ नमुना अटो भिलेज अलपत्र परेको छ । नगरपालिकाले अटो भिलेज सञ्चालनका लागि सम्झौता गरे पनि कार्यान्वयन नगर्दा अलपत्र
काठमाडौं, साउन १६ । भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । बुधबार बिहान दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको अग्रसरतामा उनीहरुलाई दलालको फन्दाबाट उद्धार गरिएको हो
धादिङ, साउन १६ । धादिङको थाक्रे गाउँपालिका–२ कोइराला डाँडामा हिजो बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाक्रे गाउँपालिका–२ मिलनचोक ३० बर्षीय निराजन तामाङ रहेका
काठमाडौं । विद्रोही समूहले थापेको विद्युतीय धरापमा परेर मध्य अफ्रिकी गणतन्त्रमा कार्यरत तीन जना रुसी पत्रकारको मृत्यु भएको छ । वृत्तचित्र निर्माणका क्रममा मध्य अफ्रिकी गणतन्त्र पुगेका बेला ती पत्रकार
मेक्सिको, साउन १६ । मेक्सिको ९७ यात्री र चालक दलका चार सदस्य सवार विमान दुर्घटना भएको छ । उडेको करिब पाँच मिनेटमा विमान दुर्घटना भए पनि सबै यात्रु बाच्न सफल
काठमाडौं, साउन १६ । भारत जाँदा भारतीय रुपैयाँ (भारु) नोटका बिटा बोक्ने चलनमा कमी आएसँगै त्यस्ता नोट साट्न बैंक धाउनेको संख्या घटेको छ । पछिल्लो समय नगद लिएर जाँदा चोरिने,
काठमाडौं, साउन १६ । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे छलफल गर्न बुधबारका लागि बोलाइएको बैठकमा सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसले कसरी प्रस्तुत हुने भन्ने छुट्टाछुट्टै रणनीति बनाएका छन् । नेकपाले बुधबार