अपडेट: काठमाडौं, साउन १६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले इतिहासमै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेको छ । नेदरल्यान्ड्स र नेपाली टोलीबीच नेदरल्यान्ड्सको आम्सटर्डमस्थित भीआरए मैदानमा ऐतिहासिक एकदिवसीय खेल चलिरहेको छ ।
कुमार चौलागार्इं (रासस): काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन । नेपाली क्रिकेटले
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ । युएई सरकारले आफ्नो
इलाम । इलामको चुरे वन क्षेत्रमा बहुमूल्य वनस्पति अगरउडका वृक्षरोपण गरिएको छ । जिल्ला वन कार्यालयले जडिबुटी विकास कार्यक्रमअन्तर्गत १ हजार ८ सय अगरउड जातको वनस्पति सामुदायिक र निजी वनमा
पोखरा, साउन १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा आयोजित एक कार्यक्रममा समाजसेवी
डडेल्धुरा, साउन १६ । बाख्रा चराउन गएका ११ वर्षीय बालक पानी पिउन खोज्दा ढुंगाबाट चिप्लेर महाकाली नदीमा बेपत्ता भएका छन् । महाकाली नदीले बगाएर डडेल्धुरा पर्शुराम नगरपालिका–५ का प्रवेश सिंह
काठमाडौं । सामाजिक संजाल फेसबुकले अमेरिकामा आगामी नोभेम्बरमा हुने मध्यावधी निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले खोलिएको देखिएका ३२ वटा खाता बन्द गरेको छ । फेसबुकले झन्डै १० हजार पोस्ट र १
विराटनगर । विराटनगरमा रहेको भारतीय फिल्ड अफिसले आजबाट आफ्नो सेवा बन्द गरेको छ । भारतीय दूतावासले फिल्ड अफिसका रुपमा १० वर्ष अघि सो कार्यालय स्थापना गरेको थियो । भारतीय दूतावासले
काठमाडौं । विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आज विश्व स्तनपान दिवस मनाइँदै छ । ‘स्तनपान: जीवनको आधार’ भन्ने नारासहित साताव्यापी रूपमा यो दिवस मनाइँदै छ । शिशुलाई ६ महिनासम्म नियमित स्तनपान
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई सम्पन्न भएको ६ दिन पुगे पनि निर्णय भएको छैन । प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन गर्ने या नगर्ने भन्ने विषयको टुंगो लगाउन संसदीय