Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


कांग्रेसले तीन दिन झन्डा आधा झुकाउने

काठमाडौं, साउन १६ । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद स्व. कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय

समाजवादउन्मुख शिक्षा नीति तर्जुमा गर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौं, साउन १६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी २५ वर्षसम्मका लागि मुलुकले अपनाउनुपर्ने शिक्षा नीति तर्जुमा गर्न उच्चस्तरीय शिक्षा आयोगका सदस्यलाई आग्रह गरेका छन् । आयोगको बुधबारको

युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव

काठमाडौं, साउन १६ । राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने प्रस्ताव गरिएको बताए ।

सार्वजनिक बाटोमा ९ फिटे पर्खाल लगाएपछि…

भक्तपुर, साउन १६ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको निर्देशन अवज्ञा गर्दै सूर्यविनायक नगरपालिका वडा नम्बर–२ का हरिबहादुर रानाभाटले सार्वजनिक बाटोमा ९ फिटे पर्खाल लगाएपछि सर्वसाधारण मर्कामा परेका छन् । बुधबार भक्तपुरमा

भारतीय क्याम्प अफिस खुल्लै

ध्रुव भट्टराई (इमेज) विराटनगर, साउन १६ । भारतले विराटनगरमा राखेको ‘क्याम्प अफिस’ बुधबारदेखि बन्द गरेको जनाएपनि अझै खुल्लै रहेको छ । अफिसभित्र राखिएको भारतीय झन्डा निकालिएको छैन भने क्याम्प अफिसभित्र

प्रतिनिधिसभाबाट शोकप्रस्ताव पारित

काठमाडौं, साउन १६ । प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा सर्वसम्मतिले शोकप्रस्ताव पारित गर्‍यो । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महराले शोकप्रस्ताव प्रस्तुत् गरेका

जथाभावी फोहर फाल्नेबाट पाँच लाख बढी असुल

काठमाडौं, साउन १६ । आर्थिक वर्ष २०७४/०७५ मा काठमाडौं महानगरपालिकाले जथाभावी फोहर फाल्नेबाट पाँच लाख बढी रकम असुल गरेको छ । महानगरका मुख्य सहर कालिमाटी चोक, कलंकी चोक, बागबजार, पुतलीसडक,

राष्ट्रियसभाबाट शोकप्रस्ताव पारित

काठमाडौं, साउन १६ । राष्ट्रियसभाको बुधबारको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोकप्रस्ताव पारित गर्‍यो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा शोकप्रस्ताव प्रस्तुत् गरेका थिए

स्वास्थ्य सेवा विभागमा स्तनपानकक्षको शुभारम्भ

काठमाडौं, साउन १६ । ‘स्तनपान जीवनको आधार’ भन्ने मूल नाराका साथ बुधबारदेखि यस वर्षको विश्व स्तनपान सप्ताह सुरु भएको छ । सप्ताहको सुरुआतसँगै काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभागमा स्तनपानकक्षको शुभारम्भ

उखु किसानले मूल्यअनुसारको भुक्तानी पाएनन्

हरि शर्मा (इमेज) नवलपरासी, साउन १६ । पश्चिम नवलपरासीका उखु किसानले सरकारले निर्धारण गरेको मूल्यअनुसारको भुक्तानी अझै पाउन सकेका छैनन् । उखुबापतको रकम नदिने उद्योगीलाई पक्राउ गरेर कारबाही गर्न सरकारले