काठमाडौं, साउन १७ । उच्च अदालत जनकपुरले असई थमन विक हत्याका अभियुक्तलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा
काठमाडौं, साउन १७ । किसानको खेतमा पानी नपुग्दै दुई पटक सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्किएपछि अब त्यो नहर कसले बनाउने भन्ने विवाद उत्पन्न भएको छ । ४५ किलोमिटर लामो
काठमाडौं, साउन १६ । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रसँगको सहकार्यमा समावेशी समृद्धि सरकारको प्राथमिकता रहेको बताएका छन् । ‘समृद्धि कार्यान्वयनः अन्तर्राष्ट्रिय सहकार्यको भूमिका’ विषयमा नेपाल उद्योग परिसंघ, परिसंघ–प्रबुद्ध परिषद्
काठमाडौं, साउन १६ । बुधबार सेयरबजार परिसूचक नेप्से सामान्य अंकले सुधारियो । यसदिन नेप्से २ अंक बढीले सुधारिएर ११ सय ९३ विन्दुमा पुग्यो । यसदिन कारोबार भएका अधिकांश समूहमा सुधार
काठमाडौं, साउन १६ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपका केही देश नेपालको ऊर्जा र पूर्वाधार निर्माणमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । युरोपेली मुलुक पोर्चुगल, लक्जेमबर्ग र बेल्जियमको साताव्यापी भ्रमण
काठमाडौं, साउन १६ । सनम शाक्य हत्याकान्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ
काठमाडौं, साउन १६ । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको विषयमा बुधबार पनि निर्णय गर्न सकेन । समितिको बुधबार बसेको बैठक पनि निर्णयमा पुग्न नसकेपछि अर्को बैठक शुक्रबारसम्मका
मानबहादुर वली (इमेज) सुर्खेत, साउन १६ । उच्च अदालत सुर्खेतले कैद तथा जरिवाना रकम असुलका लागि सरकारले सहयोग नगर्दा असहज भएको जनाएको छ । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार
सुशनसर्जन रामदाम/सुयेश मानन्धर (इमेज) काठमाडौं, साउन १६ । काठमाडौं वडा नम्बर–१६ स्थित बाइसधारा–बाइपासदेखिको करिब १५० मिटर बाटोको कन्तबिजोग हुँदा स्थानीयवासीले हैरानी खेप्नुपरेको छ । सडक विस्तारकाक्रममा सडकछेउका घर भत्काएको लामो
लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, साउन १६ । अविरल वर्षासँगै सडकमाथिबाट खसेको पहिरोका कारण बुधबार मध्याह्नदेखि अवरुद्ध भएको पोखरा–बागलुङ सडकखन्ड सुचारु भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नम्बर–५, बाजुङस्थित भ्याप्लेमा