Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


दुइवटै किड्नी फेल भएकी शान्तिमायालाई उपचार खर्चको अभाव

काठमाडौं । इलामको रोङ गाउँपालिका–४ निवासी ५५ बर्षीया शान्तिमाया तामाङ दुईवटै किड्नी फेल भएपछि उपचार खर्चको अभावमा जीवन मरणको अवस्थामा छटपटाइरहेकी छन् । इलाम, झापा र भारतको सिलीगुढीका अस्पतालहरुमा पटक

कांग्रेस सरकार विरुद्ध आन्दोलनमा उत्रिनु पराजयको हतास मानसिकताः कमल थापा

बिराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार गठन भएको ६ महिना नवित्दै नेपाली कांग्रेसले सरकार विरुद्ध सडक अन्दोलनमा उत्रिनु पराजयको हतास मानसिकता भएको टिप्पणी गरेका छन् । विराटनगरमा

मुस्ताङका कैदीबन्दीलाई सास्ती

मुस्ताङ । मापदण्डअनुसारको कारागार भवन नहुँदा मुस्ताङका कैदीबन्दीले सास्ती भोग्नुपरेको छ । नौं जना कैदी क्षमता रहेको कारागारमा कैदीबन्दीको संख्या बढ्दै गएपछि समस्या भएको हो । कारागार भवन मापदण्डअनुसार नहुँदा

मदिरा पसल सञ्चालकको हत्या

सर्लाही, साउन १७ । सर्लाहीको दक्षिण पश्चिम भेगमा पर्ने बलरा नगरपालिकामा एक मदिरा पसल सञ्चालकको हत्या भएको छ । भारतीय सीमा नजिक मदिरा पसल सञ्चालन गर्दै आएका बलरा नगरपालिका–३ का

गरिब घरपरिवारलाई वितरण गरिने परिचयपत्र हुनेखानेको कब्जामा (भिडियो)

विराज रोस्यारा/ईमेज कैलाली । गरिब घरपरिवार पहिचानका लागि वितरण गरिएको परिचयपत्रमा धनीहरुको हालिमुहाली देखिएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाभित्र गरिब परिवारलाई वितरण गर्ने भनिएको परिचय पत्र लक्षित वर्गले पाउन सकेका

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सञ्चालन

चितवन, साउन १७ । नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ । आज बिहान ४ बजे भरतपुर महानगरपालिका–२९स्थित घुमाउने र इच्छाकामना गाउँपालिका– ६ जलबिरेमा खसेको

कक्षा १२ को नतिजा सार्वजनिक

भक्तपुर, साउन १७ । गत २०७५ वैशााख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको कक्षा १२ को नियमित तथा आंशिक परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक

चितवनमा रोकिराखेको ट्रकमा बस र कार ठोक्कियो, १३ जना घाईते

चितवन, साउन १७ । चितवनमा गएराति रोकिराखेको ट्रकमा बस र कार ठोक्किँदा १३ जना घाईते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर छ । भरतपुर महानगरपालिका–११ स्थित बाईपास रोडमा

रोल्पामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

रोल्पा, साउन १७ । गएराति रोल्पा माडी गाउँपालिका–१ धारावाङमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । माडी गाउँपालिका–२ घर्तीगाउँबाट ओततर्फ सिमेन्ट बोकेर जाँदै गरेको रा१त १५०७

न्यूयोर्कमा ‘ढकाल सुमधुर साँझ’ सम्पन्न

न्यूयोर्क, साउन १७ । लोकप्रिय गायक रामकृष्ण ढकालले विदेशमा पहिलो पटक एकल गायन कार्यक्रम प्रस्तुत गरेका छन् । स्वदेशमा धेरै पटक आयोजना भैसकेको उनको ‘ढकाल सुमधर साँझ’ कार्यक्रम विदेशमा पहिलो