Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


दोलखामा धक्का

काठमाडौं, साउन १७ । दोलखाको नाम्दु आसपास केन्द्रविन्दु भएर बिहीबार गोरखा भूकम्पको परकम्प गएको छ । दिउँसो २ बजेर ३२ मिनेट जाँदा ४.२ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन

एनजीओको नाममा ठगी, तीन महिला समातिए

बिराज रोस्यारा (इमेज) कैलाली, साउन १७ । दलितमैत्री गरिबी निवारण (फेडो) नामक गैरसरकारी संस्थाको सहजकर्ता भन्दै ‘सयौंजना’लाई ठगी गरेको आरोपमा प्रहरीले तीनजना महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

कीर्ते कागजात बनाइ ठगी गरेको आरोपमा दुईजना पक्राउ

बिराज रोस्यारा (इमेज) कैलाली, साउन १७ । सरकारी छाप र दस्तखत प्रयोग गरी कीर्ते कागजात बनाइ ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ परेका

एसियाड तयारीबारे खेलाडी र प्रशिक्षकको गुनासो (भिडियो)

काठमाडौं, साउन १७ । आगामी भदौ २ गतेदेखि इन्डोनेसियामा हुन लागेको १८औं एसियाली खेलकुदका लागि नेपाली कराँते टोली यतिबेला तयारीमा व्यस्त छ । अन्तर्राष्ट्रिय स्पर्धामा नेपालको शाख जोगाउने कराँते खेलका

पहिरोले पुष्पलाल लोकमार्ग अवरुद्ध

रुकुम, साउन १७ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत् पर्ने रुकुम पश्चिमको मुसिकोटदेखि चौरजहारीसम्मको यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै सडकखन्डका विभिन्न ठाउँमा पहिरो जाँदा दुई हप्तादेखि यातायात सेवा अवरुद्ध

‘पर्यटनलाई उद्योगकारुपमा विकास गर्ने लक्ष्य’

काठमाडौं, साउन १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पर्यटन क्षेत्रको भावी रणनीतिबारे सरोकारवालाहरुसँग छलफल गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित छलफलमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि

कन्चनपुरमा दोषी पक्राउ गर्न दबाब दिँदै विद्यार्थीको विरोध

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, साउन १७ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको एक साता बित्दा पनि दोषी पत्ता नलगाएको भन्दै कन्चनपुरका विद्यार्थीले बिहीबार महेन्द्रनगरमा विरोध जुलुस

भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु, ७ जना घाइते

बिराज रोस्यारा (इमेज) कैलाली, साउन १७ । कैलालीको लम्कीचुहा नगरपालिका–८, गोप्चामा बिहीबार भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–९ का ६५ वर्षीय पन्चराम चौधरी रहेको जिल्ला

पहिरोले बेसीसहर–चामे सडक अवरुद्ध

नवीनराज कुइँकेल (इमेज) लमजुङ, साउन १७ । लमजुङको बेसीसहर नगरपालिका–६, बेलौतीबिसौनानजिकै उतिसघारी, खरखरेमा पहिरो जाँदा बेसीसहर–चामे सडक अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार बिहानको पहिरोले हिमाली जिल्ला मनाङ

राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम अनुमोदित

काठमाडौं ।  राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ । राष्ट्रियसभाको आजको बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको समितिमा रहने सांसदको नाम अनुमोदन गरेको