काठमाडौं, साउन १७ । एमआइटी र काठमाडौं युनिर्भसिटीसँग मिलेर विभिन्न मोबाइल एपहरु बनाउने विद्यार्थीहरुलाई एनसेलले पुरस्कृत गरेको छ । अमेरिकाको म्यासेच्यूट इन्सिच्यूट अफ टेक्नोलोजीले काठमाडौं युनिर्भसिटीमा अध्ययनरत् विद्यार्थीहरुलाई सातहप्ते तालिममार्फत्
काठमाडौं, साउन १७ । नेपाल वायुसेवा निगमले हालै खरिद गरेको एअरबस ३३०–२०० वाइडबडी विमानले व्यावसायिक उडान प्रारम्भ गरेको छ । निगमले खरिद गरेका दुईओटा वाइडबडी विमानमध्ये यो पहिलो हो ।
काठमाडौं, साउन १७ । साताको अन्तिम दिन बिहीबार सेयरबजार सामान्य अंकले ऋणात्मक रहेर थामियो । अघिल्लो दिन २ अंकले सकारात्मक रहेको बजार यसदिन पनि उस्तै अंकले ऋणात्मक रह्यो । कारोबार
काठमाडौं, साउन १७ । सरकारले आगामी पाँच वर्षभित्र कुल गार्हस्थ उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने योजना सार्वजनिक गरेको छ । त्यसका लागि पाँच वर्षभित्र २५ लाख बाह्य
काठमाडौं, साउन १७ । बिम्सटेकलाई सार्कजस्तो गतिहीन बनाउन नहुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । आगामी महिना काठमाडौंमा हुन लागेको चौथो बिम्सटेक सम्मेलनमा प्रस्तुत् गरिने एजेन्डाका विषयमा छलफल गर्न बिहीबारदेखि काठमाडौंमा
काठमाडौं, साउन १७ । ललितपुर प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित चारजना कारोबारीलाई पक्राउ गरेको छ । ललितपुर प्रहरीले ललितपुरको अफडोलबाट दुईजनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट डाइजेल्याब ३० एम्पुल, नुर्फिनन
लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, साउन १७ । पर्वतको कुश्मा नगरपालिका–९, कटुवाचौपारीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । किराना पसलको सामान बोकेर पर्वतकै फलेवास नगरपालिका वडा नम्बर–२, थापाठाना जाँदै
जनकपुर, साउन १७ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनकपुर अञ्चल अस्पताललार्ई प्रदेश अस्पतालमा रुपान्तरण गर्नुपर्ने बताएका छन् । बिहीबार जनकपुर अञ्चल अस्पताल निरीक्षण गर्नक्रममा मन्त्री यादवले पत्रकारहरुसँगको भेटघाटमा नयां
काठमाडौं, साउन १७ । अफगानिस्तानको राजधानी काबुलमा तीनजना विदेशी नागरिकको अपहरणपछि हत्या गरिएको छ । उनीहरु भारत, मलेसिया र मेसेडोनियाका नागरिक भएको त्यहाँको प्रहरीले जनाएको छ । प्रहरीले यसलाई आतंकवादी
काठमाडौं, साउन १७ । प्रतिनिधिसभाको बिहीबारको बैठकले संसदका विषयगत विभिन्न १० ओटा समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख कृष्णबहादुर महराले समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव