काठमाडौं, साउन १८ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवनको शुक्रबारउद्घाटन गरेका छन् । सैनिक कल्याणकारी कोषद्वारा पुनःनिर्मित उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालनको
काठमाडौं, साउन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताएका छन् ।
धादिङ, साउन १८ । धादिङ जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा तीन वर्षको अवधिमा २९० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ मा
काठमाडौं, साउन १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने
नयाँ दिल्ली, साउन १८ । पाकिस्तानमा तहरिक ए इन्साफ पार्टीका नेता इमरान खानले ११ अगस्टका दिन प्रधानमन्त्रीका रुपमा सपथ गर्ने जनाइएको छ । सपथको मिति घोषणा भएदेखि नै भारतमा इमरान
खोटाङ, साउन १८ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेकी छन् । दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी
एथेन्स, साउन १८ । युरोपका आधिकांश देशमा तापमान निकै बढेको छ । केही राष्ट्रमा तापक्रम बढ्ने क्रम रहेकाले जनजीवनमा असर पार्ने अनुमान युरोपको मौसम पूर्वानुमान महाशाखाले गरेको छ । ग्रीसको
कञ्चनपुर, साउन १८ । छाडा चौपायामा खोरेत तथा अन्य रोग देखा परेपछि कञ्चनपुरका युवा ‘गाई बचाउ अभियान’मा जुटेका छन् । उनीहरुले जिल्लाको पश्चिमी सीमाना गड्डाचौकीदेखि दैजीसम्म सडक किनारमा रहेका घाइते
बैतडी, साउन १८ । लक्षित समुदायको बजेटमा अनियमितता गरेको आरोप लगाउँदै बैतडीको मेलौली नगरपालिका वडा नं २ को कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेका छन् । लक्षित समुदायका लागि वडा कार्यालयले गत
मोरङ, साउन १८ । मोरङको लेटाङ नगरपालिका–९ जाँतेकी १० वर्षीया बालिका मनिषा लिम्बूको हड्डीको क्यान्सरको उपचारमा सहयोग जुटाउन लायन्स क्लब अफ लेटाङले बजारमा सेलरोटी बेच्ने अभियान चलाएको छ । सो