Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


टोकियो ओलम्पिकको तयारी गर्न जापानद्वारा नेपाललाई सहयोग

काठमाडौं, साउन १८ । सन् २०२० को ‘टोकियो ओलम्पिक’ आयोजक राष्ट्र जापानले नेपाली खेलाडीहरुलाई लामो समयसम्म सहयोग गर्ने भएको छ । जापानले ओलम्पिक सुरु हुनुअघिसम्म निरन्तर सहयोग गर्ने जनाएको हो

नेपालले नेदरल्यान्ड्सलाई दियो २१७ रनको लक्ष्य, सोमपालले रचे कीर्तिमान

काठमाडौं, साउन १८ । नेदरल्यान्ड्सविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले सुधारोन्मुख ब्याटिङ प्रदर्शन गरेको छ । पहिलो खेलमा १३४ रनमै रोकिएर ५५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा

प्रदेश–१ मा घरेलु हिंसासम्बन्धी विधेयक पारित

विराटनगर, साउन १८ । प्रदेश नम्बर–१ मा घरेलु हिंसासम्बन्धी विधेयक प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेस गरेको सो विधेयकमाथि सैैद्धान्तिक छलफलपश्चात् शुक्रबार विधेयक बहुमतले पारित

‘संवैधानिक अगंमा नियुक्तिको पद्धति त्रुटिपूर्ण’

काठमाडौं, साउन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक परिषद्ले सिफारिस गरेको व्यक्ति संसदीय सुुुनुवाइ विशेष समितिबाट अस्वीकृत हुनाले संवैधानिक अंगमा नियुक्तिको पद्धति नै त्रुटिपूर्ण र असफल प्रमाणित भएको विचार राखेको

प्रधानन्यायाधीशमा जोशी किन भए अस्वीकृत ? यस्ता छन् कारण (भिडियो)

गृष्मा राजभण्डारी/दिलिप पोखरेल/नवीन स्थापित (इमेज) काठमाडौं, साउन १८ । नेपालको न्यायिक इतिहासमा पहिलोपटक प्रस्तावित प्रधानन्यायाधीशको नाम संसदले अस्वीकार गरेको छ । सर्वोच्च अदालतको ६७ वर्षे न्यायिक इतिहासमा प्रधानन्यायाधीशको नाम यसरी

लोकदोहोरी गायिका थापामाथि आक्रमण, दोषीमाथि कडा कारबाहीको माग (भिडियो)

काठमाडौं, साउन १८ । लोकदोहोरी गायिका सीता थापामाथि केही दिनअघि सांघातिक आक्रमण गर्ने मनमाया थापामगरलाई कडा कारबाही गर्न राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले माग गरेको छ । प्रतिष्ठानका पदाधिकारी तथा कलाकारहरुले शुक्रबार

ढुंगाले लागेर गोसाइँकुन्ड जाँदै गरेकी महिलाको मृत्यु, दुईजना घाइते

रसुवा, साउन १८ । रसुवाको धार्मिकस्थल गोसाइँकुन्ड जाँदैगर्दा ढुंगाले लागेर शुक्रबार एकजनाको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–४ की ३८ वर्षीया

हराएका बालबालिका कहाँ पुग्छन् ? (भिडियो)

लक्ष्मी लामा/सिर्जना थापा/राजेन्द्र नापित (इमेज) काठमाडौं, साउन १८ । बाल्यकाल भविष्यको गोरेटो कोर्ने स्वर्णीम समय हो । नेपालमा वर्षेनि कैयौं बालबालिका हराउने गरेका छन् । तीमध्ये कोही त फेलापर्छन् ।

विराटनगरका उद्योगहरुले बेच्ने पानीमा हानिकारक कोलिफर्म भेटियो

ध्रुव भट्टराई (इमेज) विराटनगर, साउन १८ । विराटनगरका पानी उद्योगहरुले बेच्ने गरेको पानीमा हानिकारक कोलिफर्म जीवाणु भेटिएको छ । जारको पानीमा मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने कोलिफर्म जीवाणु भेटिएको हो

भानुभक्त ढकाल कानुनमन्त्री नियुक्त, पद्मा अर्याल भूमि व्यवस्थामन्त्रीमा बढुवा

काठमाडौं, साउन १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाललाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त गरिएको छ । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मोरङ