प्रकाश धौलाकोटी (इमेज) तेह्रथुम, साउन १८ । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल २५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियारको
म्याग्दी, साउन १८ । म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी शुक्रबार नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् । बेनीस्थित जिल्ला प्रहरी कार्यालयपछाडिको बहुद्देश्यीय खेलमैदानबाट ध१ज २५१ नम्बरको ट्याक्सी म्याग्दी नदीमा खस्दा
काठमाडौं, साउन १८ । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले विकृति फैलने कामभन्दा पनि लगानी प्रवद्र्धन र उद्यमशील कार्यहरुमा जोड दिनुपर्ने बताएका छन् । वित्तीय कर्मचारी संघले
काठमाडौं, साउन १८ । नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सस्थित भीआरए मैदानमा उक्त खेल भइरहेको छ । दुई खेलको शृंखलामा नेपाल
काठमाडौं, साउन १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा संसदमा विकसित पछिल्लो घटनाका
काठमाडौं, साउन १८ । प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगन भएको छ । संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश शुक्रबार १३ः०० बजेका लागि तय भएको बैठक स्थगन भएको जानकारी दिए
काठमाडौं, साउन १८ । संसदीय सुनुवाइ विशेष समिति बैठकको दुईतिहाइ बहुमतले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बैठक बहिस्कार गरेको छ
काठमाडौं, साउन १८ । धावनमार्गको कालोपत्र उप्किएका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण अहिले नियमितरुपमा सन्चालन भएको छ । धावनमार्गमा समस्या देखिएपछि शुक्रबार बिहान ११
काठमाडौं, साउन १८ । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय गर्न बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । सिंहदरबारमा
काठमाडौं, साउन १८ । नेपालको आधुनिक शिक्षाको अग्रणी शैक्षिक संस्था दरबार हाइस्कूल (भानु माध्यामिक विद्यालय) भवनको भूकम्प गएको तीन वर्षछि शिलान्यास भएको छ । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले १६५