Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


अब के हुन्छ न्यायालयमा ?

काठमाडौं, साउन १९ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि अब न्यायपालिकामा के होला ? भन्ने संवैधानिक प्रश्न उठेको छ । जोशीलाई सुनुवाइ समितिले अस्वीकार गरेपछि

बोक्सी आरोपमा बहिस्कारः पेटबाट सर्प, भ्यागुता निकाल्न भन्दै लास चिरियो

गोरखा, साउन १९ । मृतकको पेटबाट सर्प, भ्यागुता, छेपारो निकाल्ने भन्दै धार्चे गाउँपालिका–६ काशीगाउँमा एक मृतकको शव चिरिएको छ । बोक्सी लागेर मरेको र उसको पेटभित्र सर्प, भ्यागुता, छेपारो रहेको

३० वर्षको प्रयासपछि नेपाललाई ऐतिहासिक सफलता

कुमार चौलागाइँ (रासस) काठमाडौं, साउन १९ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एकदिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय

सिक्टा सिँचाइ समयमै सम्पन्न गर्न प्रतिबद्ध : मन्त्रालय

काठमाडौं, साउन १८ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सिक्टा सिँचाइ आयोजना तोकिएकै समयभित्रै सम्पन्न गर्न दृढ रहेको जनाएको छ । राप्ती नदीमा बाँध निर्माणको कार्य सम्पन्न भएसँगै मूल नहरको

टेलिकमको एफटीटीएच सेवामा निःशुल्क भ्वाइस सेवा

काठमाडौं, साउन १८ । नेपाल टेलिकमले एफटीटीएच सेवामा निःशुल्क भ्वाइस सेवा उपलब्ध गराएको छ । नेपाल टेलिकमले वितरण गरिरहेको ‘फाइबर टु दी होम’ सेवाअन्तर्गत् इन्टरनेट सेवाका साथै आइपी प्रविधिमार्फत् चल्ने

बोल्नेभन्दा काम नै पहिलो प्राथमिकता हो : मन्त्री ढकाल

काठमाडौं, साउन १८ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गतेअगावै आवश्यक कानुन निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार सिंहदरबारस्थित

भूमिसम्बन्धी सबै समस्या समाधान गर्न हदैसम्मको प्रयास गर्छु : मन्त्री अर्याल

काठमाडौं, साउन १८ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसँग जोडिएका सबैखाले समस्या समाधान गर्न आफूले हदैसम्मको प्रयास गर्ने बताएकी छन् । शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पदभारग्रहण

यो नारा–जुलुस गर्ने समय होइन : प्रधानमन्त्री

काठमाडौं, साउन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अबको समय नारा–जुलुसमा नबिताएर विकास निर्माणका काममा लाग्नुपर्ने बताएका छन् । गन्डकी प्रदेशका सांसदसँग शुक्रबार सिंहदरबारमा अन्तरक्रिया गर्दै उनले संविधानले केही

‘लोकतन्त्र, बहुलवाद र मानवअधिकारप्रति नेपालको अटल प्रतिबद्धता’

काठमाडौं, साउन १८ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लोकतन्त्र, बहुलवाद, विश्वव्यापी मानवअधिकारका आधारभूत मान्यता र स्वतन्त्रताप्रति नेपालको अटल प्रतिबद्धता रहेको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषदको ७०औं वार्षिकोत्सवका अवसरमा शुक्रबार

दुई मन्त्रीले लिए शपथ

काठमाडौं, साउन १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा उनले कानुन, न्याय तथा संसदीय