२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


सनराइज बैंकद्वारा तुल्सीपुरमा शाखा विस्तार


0
Shares

काठमाडौं, साउन १५ । सनराइज बैंकले तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर–५, दाङमा आफ्नो शाखा विस्तार गरेको छ ।

यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा पुर्‍याउने उद्देश्य लिएको जनाएको छ ।

बैंकले हाल ९१ ओटा शाखा, २३ ओटा शाखारहित बैंकिङ सेवा, चारओटा एक्सटेन्सन काउन्टर र १०५ ओटा एटीएममार्फत् आफ्ना चार लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।