Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


साझा प्रकाशनमा धर्ना, महाप्रबन्धक शर्माको राजीनामा माग

काठमाडौं, साउन १५ । साझा प्रकाशनका अवकाशप्राप्त कर्मचारीहरुले मंगलबार साझा प्रकाशनकै प्रांगणमा धर्ना दिएका छन् । सेवा–सुविधा नदिइ साझाले जबर्जस्ती हटाएको भन्दै उनीहरुले कर्मचारी उपदान रकम उपलब्ध गराउन माग गरेका

बर्दियामा सडक दुर्घटनमा परी एक वर्षमा २६ जनाको मृत्यु

सञ्जय आचार्य (इमेज) बर्दिया, साउन १५ । बर्दियामा गत आर्थिक वर्षमा सडक दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ । जसमध्ये २० जना पुरुष, तीन महिला र तीन बालक छन्

रसुवामा कन्टेनर दुर्घटना, तीनजनाको मृत्यु

रसुवा, साउन १५ । पासाङल्हामु राजमार्गको धुन्चे–स्याफ्रुबेसी सडकखन्डअन्तर्गत् याङयाङखोलामा मंगलबार एक कन्टेनर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी उपरीक्षक

मुस्ताङमा प्राचीन धातु खोज्न गएका कीर्तिपुरका युवा समातिए

सुन्दरकुमार थकाली (इमेज) मुस्ताङ, साउन १५ । मुस्ताङमा मेटल डिटेक्टर प्रविधियुक्त यन्त्र लिएर प्राचीन धातुको खोजी गर्न गएका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं, कीर्तिपुर–४ का २३

पोखरामा कांग्रेसको विरोध प्रदर्शन, ट्राफिक व्यवस्था अस्तव्यस्त

प्रदीप पौडेल (इमेज) पोखरा, साउन १५ । नेपाली कांग्रेस कास्कीले मंगलबार पोखरामा सरकारविरुद्ध प्रदर्शन गरेको छ । लोकतान्त्रिक मूल्य–मान्यताविपरीत सरकार अधिनायकवादी बाटोमा अघि बढेको भन्दै खबरदारीका लागि विरोध प्रदर्शन गरिएको

स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीबाट निवेदन फिर्ता

काठमाडौं, साउन १५ । स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीले स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन् । सरकारले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४६७

मध्यपुरथिमि नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि विभाजित

भक्तपुर, साउन १५ । मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट विजयी भएका जनप्रतिनिधि विभाजित भइ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् । नगरपालिकाले हालै सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटको विषयलाई लिएर

एक दिवसीय क्रिकेट खेल्न नेपाली टोली नेदरल्यान्ड्समा

काठमाडौं, साउन १५ । इतिहासकै पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली नेदरल्यान्ड्स पुगेको छ । इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा त्रिकोणात्मक ट्वेन्टी–२० क्रिकेट शृंखला सकाएर नेपाली टोली

संविधानको रक्षा गर्न कांग्रेसले विरोध कार्यक्रम राखेको हो: विजयकुमार गच्छदार

विराटनगर । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान रक्षा गर्न काँग्रेसले आज विरोध कार्यक्रमको आयोजना गरेको बताएका छन् ।  विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले एकलौटी ढंगले

सरकारले बजारीकरणमा ध्यान नदिंदा गोलभेंडाले बजार पाएन

कविराज घिमिरे/ईमेज: धनकुटा । धनकुटामा गोलभेंडाको व्यवसायिक उत्पादन थालिएको करिब दुई दशक पूरा भएको छ । उत्पादन बढे पनि गोलभेंडाको बजारीकरणमा समस्या भने भएको छ । सरकारले उत्पादनमा प्रोत्साहन गरे