एजेन्सी । गाजापट्टीको खान युनिस शहरमा इजरायलले गरेको पछिल्लो हमलामा ५१ जना मारिएका छन् । प्यालेस्टाइनी समुह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार मंगलवार रातीदेखि इजरायली सेनाका ट्यांकहरु खान युनिसको दक्षिणी भागमा प्रवेश गरेका थिए । इजरायली सेनाले स्थल तथा हवाई आक्रमणमा चार वटा अस्थायी शिविर ध्वस्त पारेको बताइएको छ । हमास समुहका कमाण्डर लुकेको आशंकामा…