Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


आफ्नो शेषपछि मात्रै नयाँ दलाई लामाको चयन हुने दलाई लामाको स्पष्टोक्ति

एजेन्सी । भारतमा निर्वासित तिब्बती वौद्ध सम्प्रदायका सर्वोच्च धर्म गुरु दलाइ लामाले आफ्नो शेषपछि मात्रै नयाँ दलाइ लामाको चयन हुने स्पष्ट पार्नुभएको छ । आगामी आइतबार पर्ने आफ्नो ९०औं जन्मोत्सवको अघि आज हिमाञ्चल प्रदेशको धरमशालाबाट आफ्ना हजारौं अनुयायीहरुलाई भिडियो सम्बोधन गर्दै लामो उहाँले आफूले खडा गर्ने प्रतिष्ठानले मात्रै नयाँ दलाइ लामाको चयन गर्न सक्ने बताउनु…