Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


पाकिस्तानका पूर्वप्रमुख हमिदलाई १४ वर्षको जेल सजाय

एजेन्सी। पकिस्तानको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली 'इन्टर-सर्भिस इन्टेलिजेन्स जासुसी' एजेन्सीका पूर्वप्रमुख फैज हमिदलाई १४ वर्षको जेल सजाय सुनाएको छ। राज्यको गोप्यताको उल्लंघन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको सेनाले जनाएको हाे। जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका हमिदलाई राजनीतिक गतिविधिमा संलग्न रहि व्यक्तिहरूलाई गलत क्षति पुगाएको अभियोगमा दोषी ठहर…