Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि थप्पड प्रहार

काठमाडौं । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि मुख्यमन्त्री निवासमै आक्रमण प्रयास भएको छ । आक्रमण हुँदा यहाँ सार्वजनिक सुनुवाइ चलिरहेको थियो । मिडिया रिपोर्टका अनुसार रेखा गुप्तालाई थप्पड हानिएको छ । गुप्तामाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ । यसअघि उनलाई पक्राउ गरिएको खबर आएको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सार्वजनिक सुनुवाइका क्रममा एक ३५…