एजेन्सी । बंगलादेशको एक अखबारको कार्यालयमा आक्रोशित भीडले छापा मारी आगो लगाएका छन् । सोही कार्यलयमै फसेका द डेली स्टारका करिब २५ जना पत्रकारलाई कार्यालयबाट उद्धार गरिएको बीडी न्यूजले जनाएको हो।आक्रोशित भीड शुक्रबार अखबारको कार्यालयमा गएर आगो लगाउनुअघि तोड्फोड गरी नारा लगाउदै आगो लगाएको थियो। भीडले उनीहरूको बाटो अवरुद्ध गरेको कारण केही समयका लागि अग्निशमन…