Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


युक्रेनमा द्धन्द्धका कारण विद्युत संरचना क्षतिग्रस्त

एजेन्सी। युक्रेनमा सैन्य गतिविधिका कारण विद्युत प्रसारण संरचनामा क्षति पुगेपछि ख्मेल्नित्स्की र रिभ्ने आणविक विद्युत केन्द्रहरूले विद्युत उत्पादन घटाएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायले आणविक सुरक्षा र संरक्षणका लागि अत्यावश्यक विद्युत उपकेन्द्रहरू प्रभावित भएकाे जनाएकाे हाे। निकायका महानिर्देशक राफाएल ग्रोसीले विद्युत उपकेन्द्रहरूमा क्षति पुगेको पुष्टि गर्नुभएकाे छ। द्वन्द्वका कारण विद्युत प्रणाली लगातार कमजोर र…