Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


जापानका प्रधानमन्त्री इशिबाले पदबाट राजीनामा दिने

एजेन्सी । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले संसदका दुवै सदनमा बहुमत गुमाउनुभएपछि राजीनामा दिनुहुने भएको छ । सत्तारूढ पार्टीका सदस्यहरूले माथिल्लो सदनमा भएको लज्जाजनक चुनावी हारपछि नयाँ नेतृत्व खोज्दै गरेको अवस्थामा इशिबाले राजीनामा दिने निर्णय गर्नुभएको जापानका संचार माध्यमहरुले जनाएका हुन् । लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व सम्हालेको १ वर्ष पनि नपुग्दै ६८ वर्षीय इशिबाले…