Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


समुद्रमुनिको केबल चुडाल्ने पानी जहाज चालक दल नियन्त्रणमा

काठमाडौं ।फिनल्याण्डलार्ई इस्टोनियासँग जोड्ने समुद्रमुनिको एउटा महत्वपूर्ण दूरसञ्चार केबलमा क्षति पुगेपछि फिनल्याण्डले एउटा पानी जहाज र त्यसको चालक दललाई नियन्त्रणमा लिएको छ । केबलमा क्षति पु¥याएको आशंका गरिएको जहाज फिनल्याण्डको समुद्रमा फेला परेको प्रहरीले बताएको छ । केबल क्षतिग्रस्त ठाउँ भने इस्टोनियाको समुद्री षेत्रमा पर्दछ । फिटबर्ग नामको यो जहाज क्यारेबियन मुलुक ‘सेन्ट भिन्सेन्ट र…