Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


चीनमा विपदकाे पूर्वसूचना दिन ६ वटा ड्रोनको प्रयोग

एजेन्सी। चीनको कुजिङ शहरमा विपद व्यवस्थापन र वातावरणीय सुरक्षाका लागि ६ वटा ड्रोनमार्फत नियमित हवाई गस्ती र अनुगमन शुरु गरिएको छ । दक्षिण–पश्चिम चीनको युन्नान प्रान्तस्थित कुजिङ शहरमा ड्रोनहरूको एक अनुगमन सञ्जालले आगलागीको जोखिम पत्ता लगाउन र सम्भावित विपद्हरूको पूर्वसूचना दिन नियमित रूपमा हवाई गस्ती गरिरहेको हो । यी ड्रोनहरूले पानीको गुणस्तर अनुगमन गर्न र…