Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


श्रीलंका बाढी-पहिरोमा अपडेट: मृत्यु हुनेकाे संख्या ५६ पुग्याे, २१ बेपत्ता

एजेन्सी। श्रीलंकामा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी हालसम्म मृत्यु हुनेकाे संख्या ५६ जना पुगेकाे छ। साेही बाढीमा परी २१ जना बेपत्ता भएकाे अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएकाे हाे। यसलाई पछिल्ला वर्षहरूमा देखिएका सबै भन्दा भीषण मौसम विपद मध्ये एक मानिएको छ। श्रीलंकाको चियाबारी क्षेत्र बडुल्लामा रातारात गएको पहिरोले घर बगाउँदा २१ जनाको…