Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


फिलिपिन्समा ठूलो भ्रष्टाचार काण्डविरूद्ध हजारौं नागरिक सडक प्रदर्शनमा

एजेन्सी। फिलिपिन्समा रोमन क्याथोलिक चर्चका पादरीहरूसहित हजारौँ नागरिक बाढी नियन्त्रण परियोजनामा भएको ठूलो भ्रष्टाचार काण्डविरुद्ध सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले आइतबार देशलाई नै हल्लाइदिएको अनियमिततामा संलग्न शीर्ष सांसद र सरकारी अधिकारीहरूलाई तत्काल मुद्दा चलाउन र चोरी भएको रकम फिर्ता गराउन कडाइका साथ माग गरेका हुन्। वामपन्थी समूहहरूले मनिलाको मुख्य पार्कमा आयोजना गरिएको छुट्टै विरोध प्रदर्शनको नेतृत्व…