एजेन्सी । अमेरिकाले भारतका सामानमा बुधबारदेखि थप २५ प्रतिशत भन्सार महसुल लगाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै जारी गरेको नयाँ कार्यकारी आदेश अन्तर्गत भारतविरुद्ध थपिएको कर बुधबारदेखि लागू हुने बताउनुभएको थियो । महशुलको बारमो अमेरिकाको गृह सुरक्षा विभागले हिजो नयाँ भन्सार करसहित सूचना जारी गरेको थियो । अब योसँगै भारतबाट अमेरिका भित्रिने…