एजेन्सी । भारतमा ग्यास सिलिण्डर पडकिँदा सात जनाको मृत्यु भएको छ । भारतको पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको एक घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चार बालबालिका र दुइ महिला रहेका छन् । घटनामा घाइने एक महिलाको भने उपचार जारी छ । तर उनको…