Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


इजरायली प्रधानमन्त्री नेतन्याहु गाजामा युद्ध अन्त्य गर्न सहमत: राष्ट्रपति ट्रम्प

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले प्रस्ताव गरेको २०–बुँदे योजनामा सहमति जनाएकाे बताउनुभएको छ। ट्रम्प प्रशासनले ह्वाइट हाउसमा भएको वार्तापछि यसकाे बारेमा जानकारी दिएको हो । मृत्यु र विनाशको अन्त्य गर्न आफू लागिपरेको दावी राष्ट्रपति ट्रम्पको छ । सम्पूर्ण क्षेत्रको लागि सुरक्षा, शान्ति र समृद्धिको नयाँ अध्याय…