Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


अमेरिकामा बसाेबास गर्दै आएका १९ देशका नागरिकमाथि फेरि छानबिन गरिंदै

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विभिन्न १९ देशबाट अमेरिकामा गएर स्थायी रुपमा बसोबास अनुमति प्राप्त व्यक्तिहरूमाथि फेरि छानबिन गर्ने निर्णय गरेको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआइएस) का प्रमुख जोसेफ एड्लोले राष्ट्रपति ट्रम्पले हरेक आप्रवासीको आवास अनुमति कडाइका साथ फेरि परीक्षण गर्न निर्देशन दिएको बताउनुभएको हो। यसरी छानविन हुने देशको सूचीमा अफगानिस्तान, क्यूबा,…