Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


लेबनानमा इजरायली हवाई हमला

एजेन्सी । इजरायली सेनाले लेबनानमा ब्यापक हवाई हमला गरेको छ । लेबनानले इजरायलमा रकेट प्रहार गरेपछि इजरायलले लेबनानमा जवाफी कारवाही स्वरुप हवाई आक्रमण गरेको हो । गत नोभेम्बरमा युद्धविराम लागू भएपछिको यो सबैभन्दा ठुलो हवाई हमला भएको हो । इजरायलले दक्षिणी लेबनानमा इरान समर्थित मिलिशिया र राजनीतिक समूह हिजबुल्लाहसँग सम्बन्धित दर्जनौं रकेट लन्चर प्रहार गरेको…