एजेन्सी । अफगानिस्तानले विगत ११ महिनामा १४ करोड ३० लाख अमेरिकी डलरभन्दा बढीको ताजा फलफूल निर्यात गरेको वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ । विगत ११ महिनामा १४ करोड ३० लाख डलरभन्दा बढी मूल्यको लगभग २ लाख ९६ हजार टन ताजा फलफूल निर्यात गरिएको छ । उत्पादनहरू प्रायः पाकिस्तान, भारत, संयुक्त अरब इमिरेट्स, चीन, बेलायत,…