एजेन्सी। शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले गत हप्ता मात्रै पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५ सय ६५ जना अफगान नागरिकहरू जेल मुक्त भई अफगानिस्तान फर्केको जनाउकाे छ। मन्त्रालयले बिहीबार रिहा गरिएका मध्ये दुई महिनासम्म पाकिस्तानी जेलमा रहेका ५ सय १७ जना अफगान कैदीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा हुँदै घर फर्केको जानकारी गराएकाे…