Logo ६ भाद्र २०८३, शनिबार | Sun Aug 23 2026


मेक्सिकोमा जेन जी आन्दोलन

एजेन्सी । मेक्सिकोमा बढ्दो अपराध र राष्ट्रपति क्लाउडिया शेनबाउम प्रशासनको विरोधमा जेन जी युवाहरु आन्दोलित भएका छन । आन्दोलनमा उत्रिएका युवाहरुले देशमा शान्ति सुरक्षा ग्यारेन्टीको माग गरेका छन । मेक्सिकोमा लादिएको एकाधिकारको विरुद्धमा उत्रिएका उरुपानका मेयर कार्लोस मान्जोको केही साताअघि हत्या भएको थियो । आन्दोलनमा उत्रिएकाहरुले सरकारविरुद्ध आवाज उठाएको भन्दै मान्जोको हत्या गरेको आरोप लगाउँदै…