Logo ५ भाद्र २०८३, शुक्रबार | Sat Aug 22 2026


शेख हसिनालाई सुनाइएको मृत्युदण्डविरुद्ध अवामी लिगको देशव्यापी आन्दोलन घोषणा

एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मानवताविरुद्धका अपराधमा दोषी ठहर गरी मृत्युदण्ड सुनाएपछि उनको पार्टी अवामी लिगले आन्दोलनको घोषणा गरेको छ। अवामी लिगले मंगलबार नोभेम्बर १८ का लागि देशव्यापी बन्द तथा नोभेम्बर १९ देखि २१ सम्म विरोध प्रदर्शन गर्ने तालिका सार्वजनिक गरेको हो। अवामी लिगले अदालतको निर्णयलाई ‘दुर्भावनापूर्ण र प्रतिशोधप्रेरित’ भन्दै कठोर…