कोलकाता, असार १३ । उडिरहेको विमानमा पाइलटलाई अकस्मात हृदयघात भए के होला ! धेरैको मनमा यो प्रश्नको जवाफमा सम्भावित दुर्घटना अंकित हुन्छ । तर इन्डिगो एयरलाइन्सको एक विमानमा मुख्य पाइलटलाई उडानकै बीच हृदयघात भए पनि सामान्य ढंगले नै विमानलाई अवतरण गराएर सम्भावित दुर्घटना टारिएको छ । समाचार एजेन्सीहरुका अनुसार इम्फालबाट कोलकाता आउँदै गरेको विमानमा पाइलटलाई…