Logo ४ असार २०८३, बिहिबार | Fri Jun 19 2026


सोमालियामा आत्मघाती विस्फोट, तीनजनाको मृत्यु

मोगादिसु, भदौ १७ । सोमालियाको राजधानी मोगादिसुमा आत्मघाती विस्फोट हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ । मोगादिसुको हाउल्वादाग जिल्लामा स्थानीय सरकारी कार्यालयलाई लक्षित गरी भएको विस्फोटमा १४ जना घाईते भएका छन् । विस्फोटका कारण धेरै घरहरु ध्वस्त भएका छन् । सोमालियामा सक्रिय रहेको विद्रोही समूह अल सबाबले दशकौंदेखि यस्ता आक्रमण गर्दै आएको छ ।…