काठमाडौं, कात्तिक १३ । इन्डोनेसियामा सोमबार दुर्घटनामा परेको लायन एअरको विमानको खोजीकार्य जारी छ । ड्रोन विमान र पानीमुनि ध्वनीको तरंगबाट वस्तु पत्ता लगाउने प्रविधिको प्रयोगबाटसमेत समुद्रमा खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । राजधानी जकार्ताबाट १८९ यात्री र चालकदलका सदस्य लिएर उडेको बोइङ ७३७ विमान पाङकल पिनाङ जाँदैगर्दा उडेको १३ मिनेटमा नै जाभा समुद्रमा खसेको…